शनिबार, कात्तिक २९, २०८२

मनोरञ्जन


एक्सनले भरिपूर्ण फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित बलिउड फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक भएको छ। रोहित शेट्टी निर्देशित फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

स्कुल भवन निर्माणका लागि नेपथ्यको कन्सर्ट

नेपथ्यको कन्सर्टमा जानुका पछाडि दर्शकहरुको एउटै उद्देश्य हुनेगर्छ, आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

नायक केसीविरुद्ध ठगीको उजुरी

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध शुक्रबार ठगी अभियोगमा उजुरी परेको हो। केसीविरुद्ध चलचित्र निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले उजुरी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

मोटोपनले बिहे रोकिएपछि जिम जान थालेकी जेनिफर बनिन् ‘मिस ग्रेट ब्रिटेन’

जेनिफर अत्किन ‘मिस ग्रेट ब्रिटेन २०२०’ बनिन्। बेलायतको लिनकोलन्शायरको अलकेबी सहरमा बस्ने जेनिफरले निकै कडा मेहनत गरेर यो उपाधि हासिल गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

प्रियंका र आयुष्मानले कसे लगनगाँठो

लामो सयमदेखिको प्रेमलाई नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज विवाहमा परिणत गरेका छन्। दुवै जनाले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

बलिउडमा डेनीको खलनायकी र गजल गायकी

डेनीको अभिनय यात्रासँग जोडिएको अर्को विशेषता हो, उनको गायकी। थुप्रै नेपाली गीत गाइसकेका डेनीले भारतीय फिल्मका लागि पनि गाएका छन् भन्ने थोरैलाई मात्र थाहा होला।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

नायिका आँचल शर्माले गरिन् डाक्टरसँग इन्गेजमेन्ट

नायक पल शाहसँगको अफेयर टुटेपछि एक डाक्टरसँगको प्रेममा परेकी नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

‘कमेडी च्याम्पियन’का टप थ्री छानिए, को बन्ला विजेता ?

कमेडी च्याम्पियनको विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ। शो नायिका केकी अधिकारीको टिमले तयार गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

रोहित जोन क्षेत्रीको नयाँ गीत ‘चाहना’ सार्वजनिक (भिडियोसहित)

नयाँ वर्ष २०२० को सुरुमै ‘बिदाइ’ गीत निकालेका क्षेत्रीका अनुसार ‘चाहना’ उनको तेस्रो एल्बमको दोस्रो गीत हो। प्रेमिकाप्रति समर्पित प्रेम गीत चाहनामा जीवनमा जतिसुकै अप्ठेरो आए पनि आफ्नो मायालुलाई सधैं...
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

सनी हिन्दुस्तानीले जिते इन्डियन आइडल ११ औं संस्करणको उपाधि

इन्डियन आइडलको ११ औं संस्करणको उपाधि पञ्जावका सनी हिन्दुस्तानीले जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

बंगाली स्वरमा ‘कलकत्तै काइँयो...’

नेपालीलेझैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बंगाली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै गाह्रो भो। धक फुकाएर लोकलयमा नेपालको गीत प्रस्तुत गरिँदा माहोल नै नेपालमय बन्यो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ११, २०७६

मिका सिंहकी म्यानेजरको रहस्यमय मृत्यु

चर्चित भारतीय गायक मिका सिंहकी म्यानेजरको रहस्यमय मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १०, २०७६

‘सेन्टीभाइरस’ आजदेखि प्रदर्शनमा, जुट्ला त रंगशालाका लागि रकम ?

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिक–सामाजिक विषय उठान गरेको छ । चलचित्रमा सीतारमा कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ। गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

इन्स्टाग्रामको नयाँ फोटोले चर्चामा कायरा

हालैमात्र चलचित्र ‘कविर सिंह’ मा शाहिद कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएकी बलिउड अभिनेत्री कायरा आडवाणी एउटा फोटोका कारण फेरि चर्चामा आएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

हिमेश पन्त कमेडी च्याम्पियनको टप थ्रीमा, क्रिकेट रंगशालालाई दिए २५ हजार

अन्य तीनजना मध्ये अर्को हप्ता भोटिङबाट एकजना आउट हुनेछन्। बढ भोट ल्याउने दुईजना र पन्तबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

दोलखामा स्कुल बनाउन नेपथ्यको कन्सर्ट

सांगीतिक ब्यान्ड नेपथ्यले काठमाडौंमा कन्सर्ट आयोजना गरेर त्यसमा उठेको पैसाले दोलखामा एउटा विद्यालय भवन बनाइदिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

मिस कल्चर नेपालको विजेता बनिन् प्रतीक्षा बास्तोला

नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

को–को पुगे त कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा ?

नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६