बिहीबार, वैशाख ३१, २०८३

सुशान्तसिंह राजपूतको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक

केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सार्वजनिक भएको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

National life

केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा क्यान्सरसँग लडिरहेका दुई बिरामीको कहानी देखाइएको छ। यो फिल्म २४ जुलाईमा रिलिज हुने तय भएको छ।

प्रकाशित: Jul 06, 2020| 18:00 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्