मंगलबार, भदौ ९, २०८३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो?

 |  मंगलबार, भदौ ९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०८३

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ४९०० मा कारोबार भइरहेको छ। यसअघि  सोमबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो।

प्रकाशित: Aug 25, 2026| 11:33 मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्