बिहीबार, जेठ ७, २०८३

निश्चल बस्नेतको नयाँ फिल्म आगामी तिहारमा

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९
National life
Shivam cement

काठमाडौं- निश्चल बस्नेतको निर्देशनका बन्न लागेको फिल्म ‘दिमाग खराब’ आगामी तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ।

जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्ममा रौनकविक्रम कँडेलले लगानी  गरेका हुन्। सोसल ड्रामा जनरामा बन्ने फिल्मका कलाकार भने तय भइसकेका छैनन्। आकाश बरालको पटकथा रहेको फिल्मको स्क्रिप्ट मनोज पण्डितले सम्हाल्नेछन्।

निर्देशकको रुपमा निश्चल बस्नेतको यो लुटपछिको लामो कमब्याक हो। उनले निर्देशन गरेको ‘लुट’ २०६९ सालमा र ‘लुट २’ २०७४ सालमा रिलिज भएका थिए।

प्रकाशित: Apr 13, 2023| 11:58 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्