सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई दियो १५५ रनको लक्ष्य

नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई दियो १५५ रनको लक्ष्य

 |  सोमबार, भदौ ८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०८३

काठमाडौं। अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए' ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई १५५ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको हो।

नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ३९ रन बनाए भने मयन यादवले ३१, कप्तान अनिल शाहले २८ र लोकेश बमले २० रन बनाएका थिए।

त्यस्तै होबर्ट हुरिक्यान्स एकेडेमीका राफ म्याकमिलनले ३ र मार्कस बीनले २ विकेट लिएका थिए।

प्रकाशित: Aug 24, 2026| 17:14 सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्