शनिबार, कात्तिक २९, २०८२

मनोरञ्जन


गानालाई गहना बनाइदिने 'धक-धक गर्ल' माधुरी

बलिउड अभिनत्री माधुरी दीक्षितको मिलियन डलरको स्माइल देख्दा मोहित नहुने दर्शक कमै छन्। यी अभिनत्रीे अभिनयभन्दा मनमाेहक नृत्यका कारण दर्शकबीच लोकप्रिय छिन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

चलचित्र पत्रकारिता र राष्ट्रिय सम्मान कार्यक्रम स्थगित

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण चलचित्र पत्रकारिता र राष्ट्रिय सम्पान पुरस्कार वितरण कार्यक्रम स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

समर्थकले सोनम कपुरलाई अभिनय छोड भनेपछि...

बहुचर्चित बलिउड सेलिब्रेटी सोनम कपुर फिल्मबाहेक सोसल मिडिया पोस्टका कारण चर्चामा रहन्छिन्। समर्थकका लागि सोसियल मिडियामा सधैं आफ्ना तस्बिर र भिडियो सामग्री सेयर गर्छिन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

सलमान खानले गाएको गीत एकै दिनमा १ करोड २० लाखले हेरे

बलिउडका सुपर स्टार सलमान खानले गाएको एउटा गीत एकै दिनमा १ करोड २० लाखले हेरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन केसीसहित १० जनाको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक भुवन केसीसहित १० जनाले आवेदन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

काेराेना महामारी : बलिउडले गुमायाे १३ करोड डलर

भारतीय फिल्म बजार पुरानै अवस्थामा फर्कन कम्तीमा दुई वर्ष लाग्ने निष्कर्ष निकालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

कौन बनेगा करोडपतिको १२ औं सिजन सुरु हुँदै

भारतीय गेम रियालिटी सो 'कौन बनेगा करोडपति' को १२ औं सिजन छिट्टै प्रसारण हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

नेपाली गायक दिवेश अमेरिकन आइडलको उत्कृष्ट १० मा

नेपाली गायक दिवेश पोखरेल चर्चित सांगीतिक रियालिटी साे 'अमेरिकन आइडल' को उत्कृष्ट १० मा पुग्न सफल भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

भारतीय फिल्म क्षेत्रका हस्ती अनलाइन कन्सर्ट गर्दै, ब्रायन एडम्स र मिन्डी केलिङको पनि प्रस्तुति रहने

फेसबुकमा लाइभ हुने चार घण्टाको कार्यक्रममा विभिन्न कलाकारका प्रस्तुतिका साथै सेलेब्रिटीका सन्देश पनि प्रसारित हुनेछन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

छोरा रणवीरको विवाह हेर्ने ऋषिको सपना भएन पूरा

आज (बिहीबार) निधन भएका बलिउड अभिनेता ऋषि कपुरले आफ्नो मृत्युअघि छोरा रणवीर कपुरको विवाह हेर्न चाहेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

नेपथ्यले तमोरको गीतमा भर्‍यो अष्ट्रेलियाको दृश्य

झण्डै अढाई दसकअघि संकलन गरिएको र १७ वर्षअघि सार्वजनिक भएको नेपथ्यको एउटा पुरानो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

अभिनेता इरफान खानको नेपाल साइनो

भारतीय अभिनेता इरफान खानको निधनपछि उनका हजारौं नेपाली प्रशंसकहरुले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

कदेखि ज्ञ सम्मको अक्षरबाट कोरोना सम्बन्धी कविता (भिडियोसहित)

कविताको हरफ क्रमश क, ख, ग, घबाट सुरू भएर ज्ञ मा पुगेर टुंगिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

‘बिहान उठ्ने बित्तिकै’को नयाँ म्यूजिक भिडियो

२०५६ सालमा रेकर्ड गरिएको गीतमा कालीप्रसाद रिजालको शब्द र आलोक श्रीको संगीत छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

वर्ष २०७६ : सिक्वेलले टिकाएको बक्स अफिस

यस वर्ष रिलिज भएका केही फिल्म अघिल्ला सफल फिल्मको फेरो समातेर आए। कतिले राम्रै गरे कति फिल्मलाई लगानी उठाउनै सकस भयो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

नेपथ्यको ‘छोटो गीत’ युट्युबमा

नेपथ्यले ‘छोटो गीत’को म्युजिक भिडियो युट्युबमा राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

गायक डा. सुमन थापासँगको पलेँटी श्रृंखला युट्युबमा

नेपालयले संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

गफाडी दुनियाँमा मौन प्रेमको अर्थ बुझाउने ‘अहिंस्रक’ कोरियन फिल्म

उदासीले भरपुर ‘थ्रि आइरन’ को खास कुरो नायक र नायिकाबीच संवाद नै हुँदैन ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

गायक मिलन लामाले दिए एक वर्ष घरभाडा छुट

लामाले दुई कट्ठा जमिन र त्यसमा बनेको घरमा बस्ने परिवारबाट भाडा नलिने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

फ्यामिली : लकडाउनका बेला बनेको बलिउड सर्ट फिल्म

अमिताभ बच्चनको पहलमा बनाइएको चार मिनेटको सर्ट फिल्ममा काम गरेका प्रत्येक अभिनेताले आफ्नो भाग आफ्नै घरमा सुट गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६