बिहीबार, वैशाख ३१, २०८३

एलिना र बिवेकको स्वरमा ‘डल्ली’

एलिना चौहान र विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- एलिना चौहान र विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको छ।

National life

डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको ‘डल्ली’ गीतको शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ।

विकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गरेका छन्।

डिनशन शाहले सम्पादन र श्रृगार माही सिहंले गरेका हुन्। धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका छन्।

 

प्रकाशित: Aug 10, 2020| 14:30 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्