मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंको बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीसँग युवकको झडप

काठमाडौंको बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीसँग युवकको झडप

 |  मंगलबार, भदौ ९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०८३

काठमाडौं। काठमाडौंको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीसँग एक युवकले हातपात गरेका छन्।

ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक  महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सडक पार गर्न आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि ती पुरूषले महिला प्रहरीमाथि प्रहार गरेको बताइएको छ।

सामाजिक सञ्जालमा प्रहरी र युवाको झडपको भिडियो भाइरल भएको छ।  हातपात गर्ने २७ वर्षीय राजु कठायत भएको खुलेको छ भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित: Aug 25, 2026| 15:53 मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्