बिहीबार, वैशाख ३१, २०८३

नेपाल आइडलको उपाधि सज्जा चौलागाईलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईले जितेकी छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईले जितेकी छन्।

National life

शुक्रबार भएको फाइनलमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नतिजा घोषणा गरेका हुन्।

चौलागाईले पुरस्कार स्वरुप नगद ५० लाख प्राप्त गरेकी छन्।

फस्ट रनरअपको उपाधि प्रविन बेडवालले पाएका छन्। किरणकुमार भुजेल सेकेण्ड रनर अप भएका छन्।

फस्ट रनरअपले नगद १० लाख प्राप्त गरेका छन् भने सेकेण्ड रनरअपले ५ लाख पाएका छन्।

प्रकाशित: Aug 28, 2020| 22:05 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्