शनिबार, कात्तिक २९, २०८२

मनोरञ्जन


कला क्षेत्रले दर्शक कमाएको समय

अब अझै राम्रो चलचित्र दिनुपर्ने बाध्यात्मक अवस्था आउँछ। दर्शकहरुले भारतलगायत अन्य देशमा निर्माण भएका सिनेमाको तहमा नेपाली सिनेमाको अपेक्षा गर्नु स्वाभाविक हो।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

७२ करोडमा बिक्यो कर्ट कोबेनको गितार

जुन व्यक्तिको संगीतका लागि संंसारै उर्लिन्थ्यो उनैले आफ्नो रचनाबाट खुसी पाउन सकिरहेका थिएनन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

सुशान्त सिंह राजपुत जस्तै‍... गुरुदत्त, दिव्या भारती

सुशान्तभन्दा पहिले पनि बलिउडका चर्चित कलाकारले आफ्नो जीवन असमयमा सिद्ध्याएका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

मीना कार्कीको ‘शिरमा फूल’ सार्वजनिक

गायिका मीना कार्कीको ‘शिरमा फूल’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

‘ह्याप्पी बर्थ डे’ महानायक

५० र ६० को दशकमा उनी सार्वाधिक रुचाइएका नायक हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

दयाराम दाहाल बने चलचित्र विकास बोर्डको अध्यक्ष

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

मनिषा कोइराला बेलहिया नाका हुँदै नेपाल आइपुगिन्

अभिनेत्री मनिषा कोईराला आज दिउँसो नेपाल आइपुगेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

संगीतकार जोडी साजिद–वाजिदका वाजिद खानको निधन

बलिउडको प्रसिद्ध संगीतकार जोडी साजिद–वाजिदका वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

लकडाउनमा फसेकाको उद्धार गर्न सोनु सुदले गरे जहाज चार्टर्ड

लकडाउनका क्रममा फसिरहेका भारतीय नागरिकहरुलाई बलिउड अभिनेता सोनु सुदले विभिन्न ठाउँबाट उद्धार गरी सहयोग गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

गोविन्द मधुरको देश आत्मनिर्भर बन्न प्रेरित गर्ने गीत

‘दुःख पर्दा काम लाग्ने रै’छ आफ्नै ठाउँ’ बोलको गीतले आफ्नै गाउँ, ठाउँमा काम गर्न र विदेश जान नहुने सन्देश बोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

शिवन पोखरेलको निर्देशनमा राष्ट्रिय गीत

संगीत क्षेत्रका चर्चित निर्देशक शिवन पोखरेलको निर्देशनमा ‘फिर्ता गर हाम्रो भूमि’ शीर्षकको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो

सर्जक रमेश बीजीले कोरेका यी र यस्तै शब्द उनेर ‘आमा तिम्रो छाती’ बोलको राष्ट्रभक्ति गीतले यतिबेला धेरै नेपालीको मन छोएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

कोरोनाबीच सञ्जीवको प्रेमिल गीत

कोरोना भाइरस अर्थात् कोभिड-१९ को प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ। नयाँ संक्रमित बिरामीको संख्या पनि बढिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

सञ्चारकर्मीहरुले ल्याए देशभक्ति गीत ‘इतिहास’ (भिडियाे)

विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

फिल्मका खतरनाक भिलेन, लकडाउनमा हिरो

मानिसहरु भनिरहेका छन्, ‘फिल्मका नामुद भिलेन सोनू वास्तविक जीवनमा त हिरो रहेछन्।’
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

अन्जु र प्रमोदको स्वरमा सन्तोष श्रेष्ठको ‘तिम्रो मेरो दिलको बास’

अन्जु पन्त र प्रमोद खरेलको स्वरमा संगीतकार सन्तोष श्रेष्ठले ‘तिम्रो मेरो दिलको बास’ बोलको गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोहलीले गरे पत्नीको प्रशंसा, भन्छन्- उनी नभए बायोपिक खेल्दिनँ

भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो बायोपिकमा काम गर्न तयार रहेको बताएका छन्। तर, उनका एक सर्त छ- पत्नी अनुश्का शर्मा पनि फिल्ममा उनको साथमा काम गर्ने।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

नेपाली गायक दिवेश भए अमेरिकन आइडलमा उपविजेता

नेपाली गायक दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको १८ औं संस्करणकोउपविजेता बन्न सफल भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

लकडाउन खुले पनि बन्द हुनेछन् यी हिन्दी सो

कोही यस्ता सोहरु पनि छन्, जुन लकडाउनपछि पूर्ण रुपले बन्द गरिने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७