शुक्रबार, फागुन १५, २०८२

निशानको ‘संगै मरौँला’मा नविन र अनु 

नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं–  नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ। 

National life

सन्तोष जंग थापाको शब्द र नविन कार्कीको संगीत रहेको गीतको भिडियोमा मोडेल नविन बुढाथोकी र अभिनेत्री अनु शाहको अभिनय छ।

रामकृष्ण चौलागाईले  खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। भिडियो आशिक राइको निर्देशनमा भिडियो बनेको हो।

सदभाव टिभीको युट्यब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो। 

Laxmi sunrise bank

प्रकाशित: Sep 25, 2020| 03:35 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्