शनिबार, कात्तिक २९, २०८२

देवी घर्ति र ढकालको आवाजमा ‘मेरी आमा’ 

नेपालीको महान चाड दसैं तथा तथा दिपावलीको अवसरमा गीत सार्वजनिक हुने क्रम सुरु भएको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौ– नेपालीको महान चाड दसैं तथा तथा दिपावलीको अवसरमा गीत सार्वजनिक हुने क्रम सुरु भएको छ। 

National life

यही मेलोमा गायिका देवी घर्ति र मदन ढकालको आवाजमा ‘मेरी आमा’ गीको भिडियो सार्वजनिक भएको छ।  

आमा र छोरीबिचको प्रेम स्नेह र प्रेमलाई गीतमा समेटिएको छ। जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ। 

गीतमा ढकालकै शब्द तथा लय सिर्जना  छ। गरिबीपनको कारणले आफ्नो सन्तानलाई सुख दिन नसक्दा आमाले गलत निर्णय लिएको विषय गीतमा समेटिएको छ।  

विरेन्द्र भटटको छायाँकन, विकाश ज्ञवालीको सम्पादन तथा मदन ढकालको निर्देशनमा गीतको भिडियो बनाइएको छ।  

Laxmi sunrise bank
kumari

भिडियोमा रञ्जिता गुरुङ, रमा थपलिया, खेम बत्याल, रविना भण्डारी, केदारनाथ कपरी, रविना आचार्य साथै बालकलाकार प्रिन्सा खड्का , ब्लोसम ढकाल, सायरा धितालको अभिनय छ।  

प्रकाशित: Sep 23, 2020| 06:28 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्