शुक्रबार, जेठ १, २०८३

गायक क्षेत्रीको ‘यति माया गर्दा पनि’ सार्वजनिक

गायक हेमकुमार क्षेत्रीको स्वरमा रहेको ‘यति माया गर्दा पनि’ गीतको भिडियो सार्वजनिक भएको छ। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

National life

काठमाडौं– गायक हेमकुमार क्षेत्रीको स्वरमा रहेको ‘यति माया गर्दा पनि’ गीतको भिडियो सार्वजनिक भएको छ। 
 
गीतमा सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसीले अभिनय गरेका छन।   गायक क्षेत्रीकै शब्द रहेको गीतमा संगीत दिपक शर्माले भरेका छन्।   

पछिल्लो समय कोरना भाइरसका कारण चलचित्र निर्माण हुन् सकेका छैनन्। यो समयमा चलचित्रका कलाकारहरू पनि म्युजिक भिडीयोमा देखिन थालेका छन्।

म्युजिक भिडीयोलार्इ मुनाल शिशिरले निर्देशन गरेका हुन्। हेम्स इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडीयो उत्सब दाहालको छायांकन गरेका हुन भने सम्पादन  अर्जुन पोखरेलले गरेका छन। 

प्रकाशित: Sep 22, 2020| 02:54 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्