शुक्रबार, फागुन १५, २०८२

मनोरञ्जन


पूर्वेली लोक भाका ‘नभेटेको धेरै भो’ सार्वजनिक

पूर्वेली लोक भाकाको गीत ‘नभेटेको धेरै भो’को भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

युट्युबको नेपाल ट्रेन्डिङमा दक्षिण कोरियाली गीतहरु

युट्युबको नेपाल ट्रेन्डिङ दक्षिण कोरियाली गीतले कब्जा गरेका छन्। सामान्यतया नेपाल ट्रेन्डिङ नेपाली बाहेक हिन्दी गीत र चलचित्र एवम् हास्य सिरियलको कब्जामा हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

नेपाल आइडलको उपाधि सज्जा चौलागाईलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईले जितेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

अभिनेत्री नीता ढुंगानाको स्वरमा गणेश भजन सार्वजनिक

अभिनेत्री नीता ढुङ्गानाको पहिलो सांगीतिक कोशेली गणेश भजन सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

शिव परियारको स्वरमा ‘लौ न बोलिदेऊ’ गीत सार्वजनिक

कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

गीतमा बा

कुशे औंसीमा बाको सम्झना गर्ने तमाम सन्ततिले हरेक दिन बाको श्रद्धा गरिरहून्। पितृ देवो भवः !
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राजा त्रिभुवनबाट नगद पुरस्कार पाउँदा चकित परेका पण्डित जसराज

गीत सुनेपछि राजा त्रिभुवनले जसराजलाई पुरस्कार स्वरूप करिब पाँच हजार रुपैयाँ दिएका थिए। त्यसपछि उनी गीत गाएर पनि पैसा पाइँदो रहेछ भनेर निकै चकित परेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

बलिउड निर्देशक निशिकान्तको निधन

बलिउड फिल्मका निर्देशक निशिकान्त कामतको निधन भएको छ। केही समयदेखि बिरामी उनको हैदरावादस्थित एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा उपचार भइरहेको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

डिशहोम कमेडी प्लसमा 'अड्डा' लिएर आउँदै भण्डारी

हरेक शृंखला नयाँ कथा र नयाँ कलाकारका साथमा नौलो प्रस्तुति हुने निर्माण पक्षले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

सडक- २ को ट्रेलरलाई एक करोड डिस्लाईक, किन भयो डिस्लाईकको वर्षा ?

निर्देशक महेश भट्टको आगामी फिल्म सडक- २ को ट्रेलरले नयाँ रेकर्ड बनाएको छ। सार्वजनिक भएको तीन दिनमै यो फिल्मको ट्रेलरले युट्युबमा एक करोड डिस्लाईक पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

बेइजिङको सडकमा हजुरआमाहरूको क्याटवाक

बिहीबार बेङजिङको प्रख्यात व्यापारिक मार्ग सनलितुवानमा पराम्परागत क्यूपियाओ पोशाक लाएका ६० वर्ष माथिका चार मोडलले क्याटवाक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

‘सडक २’ फिल्मको ट्रेलरले बनायो ‘डिस्लाईक’ को रेकर्ड

भारतमा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको घटनापछि ‘नेपोटिज्म’ को निकै बहस भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

प्रदीपको शब्दमा मेलिनाको ‘आँखामा आँसु’ सार्वजनिक

गीतकार प्रदीप सुवेदीको शब्दमा ‘आँखामा आँसु’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने १० सेलिब्रेटी

फोर्ब्सले सन् २०२० मा सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटी (फिल्मी स्टार) हरुको सूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

एलिना र बिवेकको स्वरमा ‘डल्ली’

एलिना चौहान र विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ गीतको अफिसियल भिडियो सार्वजनिक

पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्जालमा राम्रो छाप पारिरहेको ‘दुई अक्षरकाे माया’  गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

‘हामी तीन भाइ’ फिल्म नयाँ भर्सनमा आउने

झन्डै १५ वर्षअघि निर्माण भएको फिल्म ‘हामी तीन भाइ’ नयाँ भर्सनमा दर्शकमाझ आउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

अभिषेक बच्चन कोरोना संक्रमणमुक्त

बलिउड अभिनेता अभिषेक बच्चन कोरोना संक्रमणमुक्त भएका छन्। आज (शनिबार) आएको उनको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी संक्रमणमुक्त भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

नाट्यकर्मी खेलाडी अब फिल्मतिर

कोरोना महामारीले नियमित काम रोकिएपछि उत्साही फुटबल खेलाडीले यस्तै विकल्प खोजे। उनीहरूले यस अवधिमा नाटकको शृंखला (वेब सिरिज) बनाएर आफूलाई नयाँ क्षेत्रमा व्यावसायिक बनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

३० हजार चलचित्रकर्मी बेरोजगार

चैतदेखि जेठसम्मको तीन महिनामा झण्डै २५ फिल्म निर्माण पूरा गरी सञ्चालन गर्ने तयारी भए पनि लकडाउनका कारण उक्त फिल्म सञ्चालन हुन पाएनन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७