मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्मृति र भुवनको स्वरमा ‘दशैँ आउँदा आशुँ बरर’ सार्वजनिक

स्मृति शाही र भुवन थापा मगरको स्वरमा दशैँसम्बन्धी गीत सार्वजनिक भएको छ।
 |  आइतबार, कात्तिक २, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं- स्मृति शाही र भुवन थापा मगरको स्वरमा दशैँसम्बन्धी गीत सार्वजनिक भएको छ। गीतमा विष्णुमाया गुरुङकाे पनि स्वर छ।

triton college

गरिबी र बेरोजगारीका कारण परदेशिनु पर्ने नेपाली युवाको कथामा आधारित गीत युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक भएको हो।

गीतमा खेम दर्लामी मगरको शब्द र बिराज थापा मगरको लय रहेको छ।

खेम दर्लामी मगरको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा सारिका केसी, गणेश गुरुङ र निस्मा अधिकारीको अभिनय छ।

म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन शिव पौडेलले गरेका हुन्।

Metro Mart
vianet

 

प्रकाशित: Oct 18, 2020| 12:10 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्