बिहीबार, वैशाख ३१, २०८३

तृप्ति नाडकारका छोरा नेपाली चलचित्रमा अभिनय गर्दै 

अभिनेत्री तृप्ति नाडकरका छोरा धीरज टोटलानीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं– अभिनेत्री तृप्ति नाडकरका छोरा धीरज टोटलानीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्। 

National life

चलचित्र ‘कृ’ को निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले टोटलानीलाई नयाँ चलचित्रमा अनुबन्ध गरेका हुन्।

हाल मुम्बईमा रहेका उनी चलचित्रको छायांकनका लागि चाँडै नेपाल आउँदै छन्। निर्माण टिमले दिएको जानकारीअनुसार निर्देशक पौडेल

टोटलानीसँग सम्झौता गर्न केही समयअघि मुम्बई पुगेका थिए।  

टोटलानीले बलिउडमा थुप्रै लघु चलचित्र र विज्ञापनमा काम गरिसकेका छन्।

चलचित्रमा नायिकाको रुपमा अदिती बुढाथोकी अनुबन्धित भएकी छन्। 
 

प्रकाशित: Nov 30, 2020| 11:05 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्