शनिबार, कात्तिक २९, २०८२

मनोरञ्जन


सुशान्तका लागि रियाले लेखिन् नोट– तिमीलाई जीवनभर प्रेम गरिरहनेछु

‘चन्द्रमा, तारा, आकाशगंगाले तिमीलाई खुला अंगालोले स्वागत गरिरहेका होलान्। अब तिमी पनि ती चम्किला तारामध्ये एक हौ। मेरा शुटिङ स्टार, मैले तिमीलाई पर्खिरहनेछु र प्रर्थना गरिरहनेछुुु– तिमीलाई फिर्ता पाउन सकुँ।'
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

नयाँ प्रतिभालाई बाहिर ल्याउन पोखरामा ‘अकोस्टिक सेसन’ हुने

पोखरा– पोखरामा चङ्गा प्रोडक्शन्स प्रालिले आगामी साउन १ गतेदेखि पहिलो संस्करणको ‘अकोस्टिक सेसन’ गर्ने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

शान्तिश्री परियार र खेम सेञ्चुरीको स्वरमा ‘मायालु आजैलाई’ सार्वजनिक

गायिका शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वरमा रहेको ‘मायालु आजैलाई’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कभर सङको क्रेज

कभरको एउटा नराम्रो पक्षचाहिँ के छ भने यदि कसैले कभर सङ सुन्यो भने त्यो गीत उसैले गाएको हो कि भन्न भ्रम पर्नसक्छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

गीतको भावमाथि भिडियोले सिन्डिकेट लगाउँछ : राजनराज शिवाकोटी (अन्तर्वार्ता)

भिडियोमा जे देखियो त्यसैलाई सत्य मान्नुपर्ने हुन्छ। आफूले सोचेको जस्तो भिडियो बनिदियो भने त्यो सिर्जना अत्यन्तै सुन्दर बन्छ। कहिलेकाहीं कल्पनाबाहिर गएर तयार भयो भने त्यसले गीतलाई ‘डिस्ट्र्याक’ गरिदिन्छ। खासमा गीत...
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

खै कालजयी गीत ?

अब गीतसंंगीतले नाम र दाम दुवै दिन थालेको छ। नेपाली डायस्पोरा विश्वभर फैलँदै गर्दा नेपाली संगीत पनि विस्तारित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

प्रकाश सपूतकाे ‘नमस्कार’ सार्वजनिक

गायक प्रकाश सपूतले ‘नमस्कार’ गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

२ दिनमै ५ करोडभन्दा बढीले हेरे 'दिल बेचारा'को ट्रेलर, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा

हालै आत्महत्या गरेका बलिउड कलाकार सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म 'दिल बेचारा'को ट्रेलर २ दिनमै ५ करोडभन्दा बढीले हेरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

सञ्जीव पराजुलीले ल्याए ‘मन’

गायक सञ्जीव पराजुलीको नयाँ गीत ‘मन’ सार्वजनिक भएको छ। गीतमा हरि लम्सालको संगीत र प्रल्हाद शाहको शब्द छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सुशान्तको अन्तिम फिल्मको ट्रेलरले बनायो विश्व रेकर्ड

हालै आत्महत्या गरेका बलिउड कलाकार सुशान्तसिंह राजपूतले अभिनय गरेको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

सुशान्तसिंह राजपूतको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक

केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

नेपोटिज्मबारे तापसी र कंगनाबीचकाे विवाद सामाजिक सञ्जालमा छताछुल्ल

तापसीका पुराना अन्तर्वाता सोसियल मिडियामा भाइरल भइरहेका छन्। भाइरल भएको विषयमा प्रतिक्रिया दिँदै कंगनाले तापसी र उनका साथीहरुलाई चाप्लुसी गरेको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

सन्तोष श्रेष्ठले ल्याए आफ्नै स्वरमा ‘मायामा मालामाल’ (भिडियो)

संगीतकारको रुपमा ख्याती कमाएका सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

‘बीच्च बीचमा’ का गायक दुर्गेशले ल्याए अर्को तिज गीत

गत वर्षको तिजमा ‘हामी पनि नाच्नुपर्छ बीच्च बीचमा’ भन्ने तिज गीतबाट निकै चर्चा बटुलेका गायक तथा मोडल दुर्गेश थापाले यसपटक अर्को तिज गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

साम्राज्ञीले लगाएको आरोपबारे छानबिन गर्न भुवन केसीको निवेदन

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूविरुद्ध गलत आरोप लगाएको भन्दै भुवन केसीले नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

शिवन पोखरेलको निर्देशनमा ‘वनपालेको लौरी’ सार्वजनिक (भिडियो)

संगीत क्षेत्रका चर्चित निर्देशक शिवन पोखरेलको निर्देशनमा ‘वनपालेको लौरी’ गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

रेखा थापाले निर्माण गर्ने चलचित्र भदौदेखि छायांकनमा जाने

नायिका रेखा थापाले नयाँ चलचित्र निर्माण गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

बलिउडमा शाहरुखको २८ वर्ष पूरा, समर्थक र श्रीमतीलाई दिए धन्यवाद

बलिउडका किङ खान अर्थात् शाहरुख खानले फिल्म इन्डस्ट्रीमा २८ वर्ष पूरा गरेका छन्। उनले २८ सालबाट लगातार दर्शकलाई मनोरञ्जन दिँदै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

पाँच करोडभन्दा बढी हेरिएका यी नेपाली गीत

शनिबार बिहानसम्मको भ्युजका आधारमा पाँच करोडभन्दा बढी पटक हेरिएका ६ वटा नेपाली गीत यहाँ प्रस्तुत गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

चल्तीमा लोक ‘फ्लेबर’

युट्युबमा सर्वाधिक हेरिएका र चर्चा पाएका सबै गीत लोकलयमै आधारित छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७