बिहीबार, वैशाख ३१, २०८३

दोहोरी गीतमा राजेश हमालको छमछमी (भिडियो)

अभिनेता राजेश हमालले मञ्जरी बोलको दोहोरी गीतको म्यूजिक भिडियोमा अभिनय गरेका छन्। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– अभिनेता राजेश हमालले मञ्जरी बोलको दोहोरी गीतको म्यूजिक भिडियोमा अभिनय गरेका छन्। 

National life

म्यूजिक भिडियोमा खासै अभिनय नगर्ने हमालले लामो समयपछि नायिका वर्षा सिवाकोटी र गायक प्रकाश सपुतसँगै छमछमी कम्मर मर्काएका हुन्। 

नवराज पन्तको शब्द र प्रकाश पराजुलीको लय रहेको गीतमा पराजुलीका साथै देवी घर्तीको स्वर छ। 

भिडियोको निर्देशक देवेन्द्र बब्लूले गरेका छन् भने मौसम हिमालीको कोरियोग्राफी छ।  

 

प्रकाशित: Oct 12, 2020| 13:41 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्