बिहीबार, वैशाख ३१, २०८३

सन्तोष र सुस्मिताको स्वरमा बैगुनी माया

सन्तोष सरगम र सुस्मिता सेवाको स्वरमा ‘बैगुनी माया’ गीत सार्वजनिक भएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं- सन्तोष सरगम र सुस्मिता सेवाको स्वरमा ‘बैगुनी माया’ गीत सार्वजनिक भएको छ।

National life

सन्तोषकै शब्द संगीत रहेको गीत बैगुनी माया गीत बिहीबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक भएको हो। 

गीतमा रुपेश सेवा र सुप्रिया दाहालको अभिनय छ।

अश्मित पोखरेलले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन समिर ठोकरले गरेका छन्। गीतका सम्पादन बिनोद बमले गरेका छन् भने क्यामेरामा सन्तोष तिमल्सिना छन्।

 

प्रकाशित: Oct 15, 2020| 09:00 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्