बिहीबार, वैशाख ३१, २०८३

विनय कार्कीको स्वरमा ‘मायालु’ (भिडियो)

विनय कार्कीको स्वरमा ‘मायालु’ गीत सार्वजनिक भएको छ। पप फ्लेबरको सेन्टिमेन्टल गीत मायालु युट्युबमार्फत् सार्वजनिक गरिएको हो।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं- विनय कार्कीको स्वरमा ‘मायालु’ गीत सार्वजनिक भएको छ। पप फ्लेबरको सेन्टिमेन्टल गीत मायालु युट्युबमार्फत् सार्वजनिक गरिएको हो।

National life

बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको गीतमा रोबिन खड्काको शब्द र संगीत छ। गीतको एरेन्ज रिशन मानन्धरले गरेका हुन्।

यस्तै गीतको म्युजिक भिडियोमा रुप पोखरेल, आहना सिलवाल र मनता सुन्दास नेपालीको अभिनय रहेको छ भने अस्मित पोखरेलको परिकल्पना र निर्देशन छ।

सन्तोष तिमल्सिनाले छायांकन गरेको भिडियोको सम्पादन विनोद बमले गरेका हुन्। म्युजिक भिडियो बीबीसी फिल्म्सले उत्पादन गरेको हो।

 

प्रकाशित: Nov 02, 2020| 10:40 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्