बिहीबार, वैशाख ३१, २०८३

गीतकार बसिष्टको ‘बिलाप’ बजारमा

गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ।

National life

गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतको ऐरेन्ज रिदम कँडेलले गरेका हुन।

गीतको भिडियो एमबी क्रियसनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा प्रमिला खनालको अभिनय छ ।

गम्भिर बिष्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमाटोग्राफी र नविन निरौलाले सम्पादन छ।

 

प्रकाशित: Sep 20, 2020| 06:35 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्