शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नारायण रायामाझी र रचना रिमालको स्वरमा ‘नमुछे आमा दहीमा टीका’ रि–रेकर्डिङ

नारायण रायामाझी र रचना रिमालको स्वरमा ‘नमुछे आमा दहीमा टीका’ रि–रेकर्डिङ

 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं– संगीतकर्मी नारायण रायामाझीले चर्चित गीत ‘नमुछे आमा दहीमा टीका’ पुनः रेकर्डिङ गराएका छन्। रिमा रेकर्डिङ मार्फत रि–रेकर्डिङ गरेर उनले दसैंको पूर्वसन्ध्यामा गीत सार्वजनिक गरेका हुन्। 

National life

गीतको म्युजिक भिडियो भने आगामी शुक्रबार सार्वजनिक गरिने भएको छ। यसअघि २०५५ र २०५८ सालमा कृष्णभक्त राई र नारायण रायामाझीको स्वरमा रेकर्ड भएको  गीत अहिले रायामाझी आफैं र रचना रिमालले गाएका छन्। गीत लक्ष्मण रायामाझीले लेखेका हुन्। 

हालैमात्र रायामाझीले स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि’ रचना रिमाल र प्रविन बेडवालको स्वरमा रि–रेकर्डिङ गराएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 03, 2020| 01:23 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्