मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

देवी घर्तिको ‘कालो बादल’ बजारमा

‘कालो बादल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायिका देनी घर्ति, पूर्णकला बिसी, रामप्रसाद अवस्थी र दीपक संगम बिसीको स्वर रहेको छ ।
 |  मंगलबार, भदौ ३०, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

triton college
Metro Mart
vianet

काठमाडौं– ‘कालो बादल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायिका देनी घर्ति, पूर्णकला बिसी, रामप्रसाद अवस्थी र दीपक संगम बिसीको स्वर रहेको छ ।

धन कमाउने आशमा विदेशिएका छोराछारीले आफ्नो सपना पुरा गरिदेलान भन्ने आशमा गाउँमा रहेका बाबु–आमा, घर परिवारमाथि आइपरेको बज्रपातको कथा गीतमा समेटन खोजिएको छ ।

रामप्रसाद अवस्थी, रश्मि भट्ट, दीपक संगम बिसी, पशुपति खनाल, डोलबहादुर थापा र सूर्य मगरले म्युजिक भिडियामा अभिनय गरेका छन । गीतको छायाँकन बाशु बराल र निर्देशन रामप्रसाद अवस्थिले गरेका हुन् ।

प्रकाशित: Sep 15, 2020| 07:02 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्