शुक्रबार, फागुन १५, २०८२

‘भेटौँन फन पार्कको गेटैमा’ भन्दै आए वशन्त

सुनन पियारी’पछि  संगीतकार वशन्त सापकोटाले ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीत सार्वजनिक गरेका छन।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

National life
Laxmi sunrise bank

काठमाडौं– ‘सुनन पियारी’पछि  संगीतकार वशन्त सापकोटाले ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीत सार्वजनिक गरेका छन। गीतमा सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ। 

गीतको शब्द र संगीत पनि सापकोटाकै हो। गीतको एरेन्ज भने कृष्ण बिकेले गरेका हुन्।

रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठले अभिनय गरेका छन।  म्युजिक भिडियो निशान घिमिरेले सम्पादन र निर्देशन गरेका हुन्।  

प्रकाशित: Sep 26, 2020| 04:02 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्