बिहीबार, वैशाख ३१, २०८३

जयनको जय जगत गीत सार्वजनिक (भिडियो)

जयन जे वाइबाको जय जगत गीत सार्वजनिक भएको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

काठमाडौं- जयन जे वाइबाको जय जगत गीत सार्वजनिक भएको छ।

National life

जयनकै शब्द र संगीतमा रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत् शुक्रबार सार्वजनिक भएको हो।

कबिर खड्कालाई फिचरिङ गरिएको गीतका कार्यकारी निर्माता भने प्रवेश पौडेल हुन। गीतको म्युजिक भिडियोको निर्देशन तथा छायांकन शरद महतोले गरेका छन्।

 

प्रकाशित: Sep 19, 2020| 11:51 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्