बिहीबार, वैशाख ३१, २०८३

प्रदीपको शब्दमा मेलिनाको ‘आँखामा आँसु’ सार्वजनिक

गीतकार प्रदीप सुवेदीको शब्दमा ‘आँखामा आँसु’ बोलको गीत सार्वजनिक भएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं- गीतकार प्रदीप सुवेदीको शब्दमा ‘आँखामा आँसु’ बोलको गीत सार्वजनिक भएको छ।

National life

मेलिना राईको स्वरमा सजिएको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत छ। यसअघि ‘मेल भर्सन’ मा संगीतकार न्यौपानेले स्वर दिएका थिए।

हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा चर्चित मोडल प्रियाना आचार्य (मुन्नी) र कमल सिंहको अभिनय छ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका छन्।

 

प्रकाशित: Aug 13, 2020| 15:55 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्