शनिबार, कात्तिक २९, २०८२

मनोरञ्जन


दिवेश अमेरिकन आइडलको उत्कृष्ट २० मा

नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट २० मा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६

सेल्फ आइसोलेसनमा एमीको बोल्ड अवतार

हलिउड अभिनेत्री एमी जेक्सन पनि परिवारका साथ समय बिताइरहेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

आमरण अनसनका क्रममा टर्किस गायिकाको निधन

टर्कीको एउटा लोकप्रिय लोक सांगीतिक समूहकी गायिकाको भोक हड्ताल (आमरण अनसन) का क्रममा निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

यमनले ल्याए ‘लकडाउन’ बोलको गीत (भिडियोसहित)

मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठको शब्द रहेको गीतमा संगीत र एरेन्ज दुवै यमनकै छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

बन्दाबन्दीले समस्यामा परेका कलाकारलाई दोहोरी प्रतिष्ठानको राहत

प्रतिष्ठानले गीत–संगीतको पेशामा लागेका १२ कलाकारलाई खाद्यान्न लगायतका अत्यावश्यक सामग्री हस्तातरण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

जागरण गीत ‘परीक्षा छ आज’ सार्वजनिक

गीत गोल्डेन क्रियशनको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

'उतिबेला रामायण आउँदा कर्फ्यु, अहिले कर्फ्यु लाग्दा रामायण'

भारतीय सामाजिक सञ्जालमा पुनः प्रसारित धारावाहिक रामायणको खुबै चर्चा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

झाडु लगाउन र डोसा बनाउन व्यस्त अभिनेत्रीहरू

अधिकांश स्टारले आफ्ना घरेलु कामदारलाई बिदा दिएका छन् र आफैं घरको काममा व्यस्त छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

सञ्चारकर्मी गोमाको कोराना भाइरस चेतनामूलक गीत

सञ्चारकर्मी गोमा परियारको शब्दमा लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाज रहेको ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोना कोषमा प्रकाश सपूतको दुई लाख सहयोग

नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

बलिउड कलाकार के गर्दैछन् सेल्फ क्वारेन्टाइनमा ? (तस्बिरहरु)

अग्रज कलाकारद्वय दीलिपकुमार र अमिताभ बच्चन पनि सेल्फ क्वारेन्टाइनमै छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

१५ घन्टामै ‘कमेडी च्याम्पियन’को भिडियो ‘ट्रेन्डिङ वान’मा

रियालिटी सो ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनाले भिडियो युट्युबको ‘ट्रेन्डिङ वान’मा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

हिमेश पन्त बने कमेडीको ‘च्याम्पियन’

विभिन्न चरण पार गर्दै सुमन, खड्गबहादुर पुन र हिमेश फाइनलमा पुगेका थिए। सुमन र खड्गबहादुर एकपटक आउट भईकन वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

थानेश्वर र लालीको 'धानको चुली' चुलिँदै

गायक थानेश्वर गौतम र लाली बुढाथोकीको 'धानको चुली' नामक लोक गीत दर्शक, स्रोताको मन जित्न सफल बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

बक्स अफिसमा ‘बागी ३’को कीर्तिमान

टाइगर श्राप र श्रद्धा कपुर अभिनित एक्सन फिल्म ‘बागी ३’ले बक्स अफिसमा कीर्तिमान कायम गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

साडीमा खुलेकी मिस वर्ल्ड

सन् २०१९ कि मिस वर्ल्ड टोनी एन सिंह नेपाल भ्रमणमा छिन् अहिले। हिजो (बिहीबार) नेपाल आएको टोनीको टोलीले आज (शुक्रबार) हेलम्बु र मकवानपुरको भ्रमण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

कोरोनाको त्रास चलचित्रमा पनि : छायांकन रोकियो

नेपाल चलचित्र निर्माता संघले तत्कालका लागि कुनै पनि चलचित्र छायँकन नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

विश्व सुन्दरी टोनी हेलम्बुमा

विश्व सुन्दरी टोनी एन सिंह सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बु पुगेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

यस्तो बन्यो फूलमानको ‘नीरफूल’ (ट्रेलर)

नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६