शनिबार, कात्तिक २९, २०८२

युट्युब ट्रेन्डिङमा तीज ब्याटल ‘बोको’

तीजका गीतहरु लगातार युट्युब ट्रेन्डिङमा परिरहेका छन्। मुलधारका गीतहरु यसरी युट्युब ट्रेन्डिङमा कमै मात्रामा पर्ने गरेका थिए।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- तीजका गीतहरु लगातार युट्युब ट्रेन्डिङमा परिरहेका छन्। मुलधारका गीतहरु यसरी युट्युब ट्रेन्डिङमा कमै मात्रामा पर्ने गरेका थिए।

National life

दुर्गेश थापाको बीच्चबीचमा ३ लामो समयसम्म ट्रेन्डिङ कब्जा गरेर बसेको थियो।

पछिल्लो पटक बुधबार मात्रै सार्वजनिक भएको कमल बिसी माल्दाइको तीज ब्याटल ‘बोको’ ट्रेन्डिङमा परेको छ।

उक्त गीत सार्वजनिक भएको भोलिपल्टै ट्रेन्डिङको १० औँ नम्बरमा आउन सफल भएको छ।

कमल बिसी माल्दाइ र शर्मिला रायमाझीको स्वर रहेको गीतमा चन्द्रदेव खड्काको शब्द छ। लय संकलन कमल बिसी माल्दाइकै रहेको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै गीतमा कमल र शर्मिलाका साथै जिबी चिरन (चिरञ्जीबी सापकोटा), रितु तामाङ, लोमश शर्मा, रबिना भण्डारी, समुद्र पौडेल, मनिषा पोखरेल र समुद्र वाग्लेको अभिनय रहेको छ।

देवेन्द्र कुँवरको निर्देशन रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन्।

 

प्रकाशित: Jul 30, 2020| 17:25 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्