शनिबार, कात्तिक २९, २०८२

टेलिभिजनको ओस्कार ‘एमी अवार्ड’ सेप्टेम्बर २० मा

यस वर्षको एमी अवार्ड समारोह अनलाइन आयोजना हुने भएको छ। कोरोना महामारीका कारण एमी अवार्ड अनलाइन हुने भएको हो।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

यस वर्षको एमी अवार्ड समारोह अनलाइन आयोजना हुने भएको छ। कोरोना महामारीका कारण एमी अवार्ड अनलाइन हुने भएको हो।

National life

एमी अवार्डलाई टेलिभिजन दुनियाँको ओस्कार मानिन्छ। समाचार एजेन्सी एएफपीका अनुसार यस वर्षको एमी अवार्ड आगामी सेप्टेम्बर २० तारिखमा हुनेछ।

कोरोना महामारीपछि हलिउडमा आयोजना हुने यो नै सबैभन्दा ठूलो कार्यक्रम हुनेछ। कार्यक्रमको होस्ट जिमी केमेलले गर्नेछन्।

 

प्रकाशित: Jul 30, 2020| 06:56 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्