बिहीबार, वैशाख ३१, २०८३

हरिवंश आचार्यको गाईजात्रे गीत ‘तिमि के को जान्ने ?’ (भिडियाे)

चर्चित हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले गाईजात्रे गीत सार्वजनिक गरेका छन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- चर्चित हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले गाईजात्रे गीत सार्वजनिक गरेका छन्।

National life

समसामयिक राजनीतिलाई व्यंग्य प्रहार गरिएको गीत नेपालमा रहेका सबै राजनीतिक दलमा समर्पित गरिएको छ। गाईजात्रे प्रयोजनका लागि तयार गरिएको गीतमा मह सञ्चारको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।

हरिवंश आचार्यकै शब्द र संगीतमा रहेको गीतमा नेपालका नेताहरुमा रहेको आफूमात्र जान्ने सुन्ने प्रवृत्तिमाथि व्यंग्य प्रहार गरिएको छ।

गीतको भिडियोमा हरिवंश आचार्य, शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की, इच्छिता बानियाँलगायतको अभिनय छ।

 

प्रकाशित: Jul 30, 2020| 17:05 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्