शनिबार, कात्तिक २९, २०८२

सन्तोष श्रेष्ठले ल्याए आफ्नै स्वरमा ‘मायामा मालामाल’ (भिडियो)

संगीतकारको रुपमा ख्याती कमाएका सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

काठमाडौं– संगीतकारको रुपमा ख्याती कमाएका सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्।

National life

सन्तोषलाई मीना कार्कीले स्वरमा साथ दिएकी छन्। डा. नवी अधिकारी (टाकिन्द्र)को शब्द रहेको गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन्।

किशोर थापाको मिक्सिङ रहेको गीत ए–वान म्यूजिसियन स्टूडियोमा रेकर्ड भएको हो।

म्यूजिक भिडियोको निर्देशन सन्तोष राजबहाकले गरेका छन्। भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठले अभिनय गरेका छन्। भिडियोमा उत्सव दाहालको छायांकन छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 03, 2020| 19:25 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्