बिहीबार, वैशाख ३१, २०८३

प्रकाश सपूतकाे ‘नमस्कार’ सार्वजनिक

गायक प्रकाश सपूतले ‘नमस्कार’ गीत सार्वजनिक गरेका छन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडाैं- गायक प्रकाश सपूतले ‘नमस्कार’ गीत सार्वजनिक गरेका छन्।

National life

उनले बिहीबार युट्युबमार्फत गीत दर्शक/श्रोतासमक्ष ल्याएका हुन्।

नमस्कार गीतको शब्द उनी आफैंले लेखेका हुन्। यसमा संगीत पनि सपूतकै छ। उनले गीतलाई आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

देबेन्द्र बब्लूले निर्देशन गरेको भिडियोमा प्रकाशले नै अभिनय गरेका छन्। 

यसअघि उनको बोल माया, गलबन्दी, दोहोरी ब्याटरलगायत गीत चर्चित छन्। गलबन्दी ४ करोड बढी दर्शकले हेरिसकेका छन्।

 

प्रकाशित: Jul 10, 2020| 12:45 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्