शनिबार, कात्तिक २९, २०८२

मनोरञ्जन


अमेरिकन आइडलमा नेपाली ठिटोकाे चमत्कार (भिडियोसहित)

अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेल छनोट भएका छन् । अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका उनी
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

इन्डियन आइडलकै सेटमा आदित्य र नेहाको बिहे !

बलिवुडकी चर्चित गायिका नेहा कक्कर र गायक तथा कार्यक्रम सञ्चालक आदित्य नारायण आफ्नो सम्बन्धका कारण निकै चर्चामा छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

यस्तो रह्यो ओस्कार अवार्ड समारोह (फोटोफिचर)

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ उत्कृष्ट घोषित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २७, २०७६

दक्षिण कोरियाली फिल्म प्यारासाइटले ओस्कारमा रच्यो इतिहास

ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ उत्कृष्ट घोषित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २७, २०७६

पलेँटी युट्युबमा छन्द कविता

नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीका पूरै कार्यक्रम केही महिनादेखि युट्युबमार्फत् शृङ्खलाबद्ध रुपमा अपलोड हुँदै आएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

शुभकामना सिनेमा हल आधुनिक सुविधासहित पुनः सञ्चालनमा

काभ्रेको गोदामचोकस्थित शुभकामना सिनेमा हल आधुनिक सुविधासहित आजबाट पुनः सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

बाघी–३ को ट्रेलर सार्वजनिक, चोरीको आरोपमा बने ट्रोल

बलिवुडको प्रतिक्षित फिल्म बाघी–३ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

रहेनन् हलिउडका दिग्गज किर्क डगलस

हलिउडका दिग्गज कलाकार किर्क डगलसको १०३ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

‘प्रेमगीत–३’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

आगामी चैत २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत–३ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘हात्ती ढुंगा’मा बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका...
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

महिला हिंसाविरुद्ध 'थप्पड' (ट्रेलरसहित)

के तपाईले कहिल्यै श्रीमतीलाई थप्पड हान्नु भएको छ? एक थप्पडले कसरी महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउँछ र त्यसपछि कसरी उसको पूरा जिन्दगी बदलिन्छ। यो कुरा थाहा पाउन चाहनुहुन्छ भने तपाईले २८...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १७, २०७६

फ्यानको फोन खोस्ने सलमानमाथि प्रतिबन्धको माग

बलिउड अभिनेता सलमान खानले गोवा एयरपोर्टमा आफ्ना एक फ्यानको फोन खोसेपछि उनी विवादमा तानिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

चर्चामा सुनिल र रक्षाको ‘माया हुन्छ, हुन्छ’

पछिल्लो समय निकै चर्चामा रहेका मोडल तथा निर्देशक सुनिल क्षेत्री र मोडल रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘माया हुन्छ हुन्छ’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

धुर्मुसको ‘सेन्टी भाइरस’ यस्तो बन्यो (ट्रेलरसहित)

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

‘डियर कमरेड’ एक नम्बर ट्रेन्डिङमा, एक हप्तामै ५० करोडले हेरे

काठमाडौं– साउथ इन्डियन फिल्मको क्रेज नेपालमा पनि निकै छ। सामान्यतयाः हलमा नलागे पनि युट्युबमा आएपछि निकै हेरिन्छ साउथ इन्डियन फिल्महरु।
नेपाल समय संवाददाता | बुधबार, माघ १५, २०७६

ग्रामी अवार्डमा खुलेकी प्रियंका (तस्बिरहरु)

अवार्ड समारोहको रेड कार्पेटमा चोपडा निकै बोल्ड देखिएकी थिइन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

‘तानाजी’ दुई सय करोड क्लबमा

बलिउड अभिनेता अजय देवगन अभिनित चलचित्र ‘तानाजी : द अनसंग वारियर’ दुई सय करोड क्लबमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

अलु अर्जुन अभिनित ‘अला वैकुन्ठापुरमलो’ले १० दिनमा कमायो २२० करोड

साउथ स्टार अलु अर्जुन अभिनित चलचित्र ‘अला वैकुन्ठापुरमलो’ले १० दिनमा २२० करोड रूपियाँ कमाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

लोकप्रिय बन्दै नवराज कलौनीको ‘डलर’

नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

ट्राफिक कारबाहीमा परेका 'माग्ने बूढा' भन्छन्– मिठो बोलीले लाइसेन्स माग्दा दिउँदिउँ लाग्यो

हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक कारबाहीमा परेका छन्। उनी ललितपुरको ग्वार्को चोकमा सिट बेल्ट नबाधेको भन्दै ट्राफिक कारबाहीमा परे।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

प्रियङ्काको ब्याचलर पार्टी 'धमाका' (तस्बिरसहित)

प्रियङ्का कार्की यतिखेर 'ब्याचलर पार्टी' मनाउन साथीहरुसँग थाइल्याण्डमा रहेकी छिन्। उनले आफ्ना फ्यानहरुका लागि इन्स्टाग्राममा रमाइलो गरिरहेका हट तस्बिरहरु पनि सार्वजनिक गरिरहेकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६