बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गोविन्द मधुरको देश आत्मनिर्भर बन्न प्रेरित गर्ने गीत

‘दुःख पर्दा काम लाग्ने रै’छ आफ्नै ठाउँ’ बोलको गीतले आफ्नै गाउँ, ठाउँमा काम गर्न र विदेश जान नहुने सन्देश बोकेको छ।
 |  बिहीबार, जेठ १५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं– गायक/संगीतकार गोविन्द मधुर आचार्यले देश आत्मनिर्भर बन्न प्रेरित गर्ने भावको गीत सार्वजनिक गरेका छन्।

triton college

‘दुःख पर्दा काम लाग्ने रै’छ आफ्नै ठाउँ’ बोलको गीतले आफ्नै गाउँ, ठाउँमा काम गर्न र विदेश जान नहुने सन्देश बोकेको छ।

गीतमा बाँझो जमिन नराख्न र सबै मिलेर आफ्नो गाउँ तथा देश बनाउन आह्वान गरिएको छ।

आचार्यकै शब्द, संगीत र स्वरमा सजिएको गीतको भिडियो साइनिङ नेपाल इन्टरटेन्मेन्टले तयार पारेको छ।

सुरज आचार्यको छायांकन रहेको भिडियो सम्पादन तथा निर्देशन प्रेमराज लामिछानेले गरेका छन्।

Metro Mart
vianet

 

हेर्नुस् भिडियोः

प्रकाशित: May 28, 2020| 22:05 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्