आइतबार, जेठ ३१, २०८३

‘ह्याप्पी बर्थ डे’ महानायक

५० र ६० को दशकमा उनी सार्वाधिक रुचाइएका नायक हुन्।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं– महानायक राजेश हमालले आज जन्म दिन मनाउँदैछन्।

National life

२०४५ सालमा ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

हमालका देउता, साथी, अर्जुन, देउकी, हामी तीन भाइ, भरिया, गाउँले, सन्तान, पृथ्वीलगायत दजनौं सुपरहिट चलचित्र छन्।

५० र ६० को दशकमा उनी सर्वाधिक रुचाइएका नायक हुन्। पछिल्ला केही वर्ष भने उनले नयाँ चलचित्रमा काम गरेका छैनन्।

नेपाली चलचित्र उद्योगमा तीन दशक बिताइसकेका हमाललाई दर्शकले स्वतस्फूर्त रुपमा ‘महानायक’को उपाधि दिएका छन्।

Shivam cement

प्रकाशित: Jun 09, 2020| 12:07 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्