बिहीबार, वैशाख ३१, २०८३

मीना कार्कीको ‘शिरमा फूल’ सार्वजनिक

गायिका मीना कार्कीको ‘शिरमा फूल’ बोलको गीत सार्वजनिक भएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं– गायिका मीना कार्कीको ‘शिरमा फूल’ बोलको गीत सार्वजनिक भएको छ।

National life

प्रकाश केसीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा सजिएको गीतमा मीना कार्कीको स्वर छ।

देवेन्द्र नेवाको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो एभरेष्ट ग्यालरीको यूट्यूबबाट सार्वजनिक गरिएको हो।

भिडियोको निर्देशन सन्तोष राजबहाकले गरेका छन्। त्यस्तै उत्सव दाहालको छायांकन र टेकन्द्र शाहले सम्पादन गरेका छन्।

भिडियोमा समीक्षा पोखरेल र कैलाश कठायतले अभिनय गरेका छन्।

 

प्रकाशित: Jun 11, 2020| 15:57 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्