बिहीबार, वैशाख ३१, २०८३

अन्जु र प्रमोदको स्वरमा सन्तोष श्रेष्ठको ‘तिम्रो मेरो दिलको बास’

अन्जु पन्त र प्रमोद खरेलको स्वरमा संगीतकार सन्तोष श्रेष्ठले ‘तिम्रो मेरो दिलको बास’ बोलको गीत सार्वजनिक गरेका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं– अन्जु पन्त र प्रमोद खरेलको स्वरमा संगीतकार सन्तोष श्रेष्ठले ‘तिम्रो मेरो दिलको बास’ बोलको गीत सार्वजनिक गरेका छन्।

National life

संगीतकार श्रेष्ठकै शब्द रहेको गीतमा कमल सौरागको एरेन्ज र किशोर थापाको रेकर्डिङ तथा मिक्सिङ छ।

सयौं गीतमा संगीत भरेका श्रेष्ठको शब्दमा रेकर्ड भएको यो पहिलो गीत हो।

लकडाउनको कारण अहिले ‘लिरिकल’ भिडियो मात्रै सार्वजनिक गरिएको संगीतकार तथा गीतकार श्रेष्ठको भनाइ छ।

गीत सगरमाथा डिजिटलमार्फत् सार्वजनिक गरिएको हो।

प्रकाशित: May 22, 2020| 14:03 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्