शनिबार, कात्तिक २९, २०८२

प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक भएको छ ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक भएको छ ।

National life

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख समेत रहेका सङ्गीतकार प्राज्ञ अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत भरेका छन्।

देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वरमा सजिएको छ । ‘स्वदेशमै रोजगारी स्वेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास, खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा, यो उर्वर सुन्दर देश’ बोलको गीत केपी ओलीले हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेखेका हुन्।


सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युुट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।


Laxmi sunrise bank
kumari

प्रकाशित: May 28, 2020| 11:19 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्