सोमबार, चैत ९, २०८२

शिक्षा/स्वास्थ्य


शिक्षक दरबन्दी विवरण पठाउन एकाइलाई  केन्द्रको निर्देशन 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ र १२ को अनुदान तथा स्वीकृत दरबन्दीको विवरण यकिन गरी पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट 

सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो, चौथो र छैटौं सेमेस्टरका परीक्षा आगामी साउन ५ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

काठमाडौँ उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ४७१ जनाको पीसीआर विधि र ३ हजार २६२  जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ४७९...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

पछिल्लो समय स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि लगातार आक्रमण भएपछि अध्यादेशका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

एनआरएनए क्यानडाको संयोजनमा नेपाल आइपुगे ७५ थान अक्सिजन कन्सन्ट्रेटर

'क्यानडामा बस्ने नेपाली र विभिन्न संघसस्थाबाट सहयोग संकलन गरी खरिद गरेर ७५ थान कन्सन्ट्रेटरसहितका सामग्री एक सातामा नै नेपाल पुर्‍याउन सफल भएका छौँ,' अध्यक्ष घिमिरेले भने, 'हामीले पठाएका सामग्री सोमबार...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

खानामा के भन्दा के राम्रो?

मुटुरोग विषेशज्ञ डा. ओममूर्ति अनिलले खानामा के भन्दा क‍े राम्रो भन्दै महत्वपूर्ण टिप्स दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगका २ सञ्चालक पक्राउ

पक्राउ पर्नेहरूमा संचालकद्वय ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका-१४ घर भएका ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

नेपालमा थप ६८ संक्रमितको मृत्यु, मृतकको संख्या ७ हजार ७९९ पुग्यो

उक्त अवधिमा देशभर ५ हजार ४२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ५४० जनाको पीसीआर र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

२४ घण्टामा ५ हजार ४२ संक्रमित थपिए, ८ हजार २४३ जना संक्रमणमुक्त

विगत २४ घण्टायता देशभर ५ हजार ४२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले गरे पदवहाली

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले शुक्रबार राति नै पदवहाली गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

काठमाडाैं महानगरका प्रत्येक वडामा खोप केन्द्र

काठमाडौं महानगरपालिकाले आगामी मंगलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड-१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

अन्योलमा बोर्डिङका शिक्षक, भन्छन्- हाम्रो चुलो बाल्न त देऊ

लामो समयसम्म पढाउँदै आएका शिक्षकले जागिर गुमाउँदा उनीहरू मात्र होइन परिवार नै बिचल्लीमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

शिक्षामा वर्ग विशेष कार्यक्रम बन्द गर्न सामुदायिक विद्यालय महासंघको माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षामा वर्ग विशेष कार्यक्रम बन्द गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

बागमती प्रदेश सरकारले पुस्तकालयलाई २५ लाख अनुदान दिने

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई २५ लाख रुपैयाँ अनुदान उपलव्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

शिक्षकलाई खोप उपलव्ध गराउन प्रधानमन्त्रीलाई प्याब्सनको पत्र

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

स्वास्थ्यकर्मीमाथिको आक्रमण भेरी अस्पताल अध्यक्षका लागि नाटक!

भेरी अस्पतालमा जेठ १३ मा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि आन्दोलनरत संघर्ष समितिले अस्पताल विकास समिति अध्यक्ष प्रमोद धितालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

यस्ता गल्तीले हुन्छ हड्डी कमजोर

स्वस्थ शरीरका लागि हड्डी बलियो हुनु आवश्यक छ। हड्डी कमजोर हुँदा शरीरमा थुप्रै समस्या पैदा हुन्छ। उठ्ने, बस्ने, उभिने, हिडडुल गर्नेलगायत कार्यमा असहज हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कक्षा १२ सम्मको सबै पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने  

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कक्षा १२ सम्मको पाठ्यपुस्तक छाप्न केन्द्र सक्षम रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

अस्पताल भर्ना हुनु पहिले सुगर जाँच्‍नु आवश्यक

अस्पताल भर्ना गर्नु भन्दा पहिले बिरामीको सुगर जाँच गर्नु आवश्यक हुन्छ। त्यसका साथै भर्ना भएको २४ घन्टा भित्र अस्पताल भर्ना भएको मानिसको सुगरसँग सम्बन्धित अन्य जाँच गर्न अनिवार्य छ। यसका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

स्कुल अफ डेमोक्रेसीको भर्चुअल अन्तरक्रिया : प्रविधियुक्त शिक्षामा विज्ञहरूको जोड

स्कुल अफ डेमोक्रेसी नेपालले ‘महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८