मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रममा भएको विवादको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेका छन्।
मुलुकमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ। दोस्रो लहर केही घट्दो क्रममा रहे पनि स्वास्थ्यमन्त्रालयले तेस्रो लहरको जोखिम हुनसक्ने चेतावनी दिइसकेको छ।
कतिपय निजी शिक्षण संस्था सञ्चालकको राजनीतिक तहमा माथिसम्म पहुँच छ। केही जनप्रतिनिधि पनि निजी शिक्षण संस्था सञ्चालक नै छन्। सोही कारण समयमै शुल्कको मापदण्ड तोकिने गरेको छैन।
युएनडीपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ। ६० मध्ये १० लिटर क्षमताका ३० वटा र ५ लिटर क्षमताका ३० वटा कन्सन्ट्रेटर रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख...
'कोभिड–१९ का कारण निर्णय प्रक्रियामा ढिलो भएपनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ,' उनले भने, 'हाललाई एमबीबीएसका लागि प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ।'
उक्त अवधिमा ८ हजार ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६१ मृतक थपिएका छन्।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक ढुवानी र पाठ्यपुस्तमा भएको पुरानो नक्सा परिवर्तन गर्ने निणर्य गरेको हो।
पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन परीक्षण गरिएको छ। पीसीआरमा २ हजार ७०९ जनाको र १ हजार ४१ जनाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण...
जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो। यो चरणमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई मात्र खोप लगाइएको थियो।