आइतबार, जेठ ३, २०८३

शिक्षा मन्त्रालयले पाँच देशमा जाने विद्यार्थीलाई एनओसी दिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न पाँच मुलुकमा जान चाहने विद्यार्थीलाई प्रदान गर्ने स्थगित गरिएको विदेश अध्ययन अनुमतिपत्र जारी गर्ने भएको छ । 
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

National life

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न पाँच मुलुकमा जान चाहने विद्यार्थीलाई प्रदान गर्ने स्थगित गरिएको विदेश अध्ययन अनुमतिपत्र जारी गर्ने भएको छ । 

मन्त्रालयले सूचना प्रकाशित गर्दै नेपालबाट जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, चीन र वंगलादेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई एनओसी प्रदान गर्ने जनाएको हो । 

यी देशमा अध्ययनका लागि जान सिमा नाका खुलि नसकेको भएपनि शिक्षा मन्त्रालयको एनओसी शाखाले प्रक्रियामा रहेका विद्यार्थीलाई एनओसी प्रदान गर्ने भएको हो । सरकाले यी देशमा दुईतर्फी उडानको तयारी गरिरहेकाले एनओसी प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Jul 05, 2021| 10:27 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्