शनिबार, वैशाख १५, २०८१

कोभिड अपडेट : थप १०६ जनामा संक्रमण पुष्टि

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको जनाएको छ।

बिहीबार अपरान्ह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८८ नमुना परीक्षण गर्दा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसअनुसार ५ सय ४१ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९ सय ४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै सक्रिय संक्रमितको संख्या ४ सय ३५ रहेको छ। पछिल्लो २४ घण्टा ७४ जनामा कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Apr 13, 2023| 18:18 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्