सोमबार, चैत ९, २०८२

शिक्षा/स्वास्थ्य


गण्डकी विश्वविद्यालय स्नातक तहको प्रवेश परीक्षा फर्म अनलाइनबाटै भर्न सकिने

गण्डकी विश्वविद्यालयले बीएसएम र बीआईटीमा प्रवेश परीक्षाका लागि आवेदन फर्म  खुला गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

के हो कानको फोहोर? उत्तम तरिकाले कसरी सफा गर्ने?

ईयरभ्याक्स वा कानको फोहोर धेरै मानिसका लागि घिन लाग्ने गरेको छ। तर, साँचो त यो हो कि कानको फोहोर हाम्रो शरीरबाट निस्किने एक प्रकृतिक पदार्थ हो। जसको एक महत्वपूर्ण काम...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

प्राध्यापकले घुसपैठ गराएपछि त्रिविमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

सबै खोप सकिएपछि बुधबार खोप कार्यक्रम स्थगित गर्नुपरेको र अर्को साता मात्र खोप लगाइने त्रिविले जानकारी दिएको छ। खोप लगाउनेको संख्या उच्च देखिएको र शिक्षक कर्मचारीका परिवारका सदस्यले पनि खोप...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० देखि हुने

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा साउन १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

अब निजी अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार नहुने

सरकारले अबदेखि निजी अस्पतालमा गरिएका कोरोना संक्रमितको उपचारको सोधभर्ना नगर्ने जनाएका छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको नतिजा प्रकाशन 

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले व्यवस्थापन संकायतर्फ बीबीएस, बीबीए, एमबीएस, एमबीए पहिलो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

सबैलाई बोलाएर ३५० जनालाई मात्र खोप लगाउन थालेपछि त्रिविका शिक्षक–कर्मचारी आक्रोशित

उपत्यकाभित्रका सबै शिक्षक कर्मचारीलाई अनिवार्य उपस्थित हुनु भनेर बोलाएर सीमित टोकन बाँडिएको भन्दै शिक्षक कर्मचारीले विरोध गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

जेष्ठ नागरिकलाई दोस्रो डोज खोप तत्काल लगाइदिन सर्वोच्चको आदेश

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना बितिसक्दासमेत दोस्रो डोज खोप लगाउन पाएका छैनन्। करिब १४ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

किन हुन्छ श्रीमान-श्रीमतीबीच झगडा?

बिहे भन्दा पहिला प्रत्यक मानिसमा आफ्नै खाले सपना हुन्छ। बिहेपछि आफ्नो पार्टनरसँग हासिखुशी जीवन बिताउने?, एक अर्काको भावना कसरी बुझ्ने?, एक अर्काको भावनाको सम्मान कसरी गर्ने? जस्ता थुप्रै कुरा मनमा...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

सामुदायिक विद्यालयमा आधारभूत तहका कक्षा निःशुल्क गर्न कोहलपुर नगरको निर्देशन

बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आधारभूत तहमा सञ्चालन हुने नेपाली तथा अंग्र्रेजी भाषामा अध्यापन हुने सम्पूर्ण कक्षा निःशुल्क गर्न निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

चिकित्सा शिक्षामा स्नातक तह प्रवेश परीक्षार्थीको विवरण माग, असार ९ र १० गते विवरण भर्न आग्रह

परीक्षार्थीको विवरणका आधारमा एकीकृत प्रवेश परीक्षाको परीक्षा काठमाडौं उपत्यकाबाहिर गर्ने आवश्यकता निर्धारण गर्नका लागि विवरण माग गरिएको आयोगले जानकारी दिएको छ। विवरण प्राप्त भएपछि आवश्यकता र विद्यार्थी तथा आयोगलाई अधिकतमा...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

तीस मिनेट योग गरे शरीर सधैं स्वस्थ

‘योगलाई शरीर व्यायामको सीमित बुझाइको घेरामा राख्ने गरिएको छ,’ योग प्रशिक्षक तथा विज्ञ शान्त खरेल भन्छन्, ‘योग भनेको यो प्रकृतिलाई बुझ्ने बृहत् आयाम हो। न यो कुनै धर्मसँग मात्र सम्बन्धित...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

पोस्ट कोभिड सिन्ड्रोम– देखिँदैछन् यस्ता समस्या

कोरोना संक्रमणमुक्त भएका मानिस आफूलाई धेरै थकान हुने र काम गर्नै नसक्ने, छाती दुख्ने, सास फेर्न सहज नहुने, टाउको दुख्ने लगायत समस्या लिएर अस्पताल पुग्ने गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

मध्यपश्चिम विश्वविद्यालयको परीक्षामा 'मनपरी गर्ने' निर्देशक यादव छानबिनको 'लेन्स'मा 

‘विश्वविद्यालयको प्राज्ञिक मर्यादामा आँच आउने र विश्वविद्यालयको छवि धमिल्याउने काम गर्ने जोकोहीलाई निलम्बनदेखि जागिरबाट निष्कासन गर्नेसम्म मात्रै नभएर जेल पठाउन परे पनि म तयार छु। अपराध गर्ने व्यक्तिले सजाय भोग्नुपर्छ।’
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

त्रिभुवन विश्वविद्यालय धमाधम परीक्षा सञ्चालनको तयारीमा

त्रिभुवन विश्वविद्यालयले अब धमाधम परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

खाली पेटमा चिया पिउने गल्ती नगरौं

बिहानै प्राय सबैले प्रयोग गर्ने ड्रिङ्‍क हो चिया। केही मानिसको दिनाचर्या नै चियाको चुस्किबाट सुरु हुन्छ। स्वास्थ्य विज्ञहरू यस्तो गर्नु गलत हुने बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने चिकित्सा शिक्षा आयोगको तयारी

चिकित्सा शिक्षा आयोगले आगामी असार २६ गतेबाट एकीकृत प्रवेश परीक्षा सञ्चलन गर्ने तयारी गरेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

मुस्ताङमा खोप तारेको भिडियो 'कोट ट्विट' गर्दै डब्लुएचओ प्रमुखले व्यक्त गरे यस्तो चिन्ता

कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्। स्वास्थ्यकर्मीहरूले खोप लगाउनु समतामूलक न्याय नभएको उनको भनाइ छ। 'मानिसहरूको जीवन बचाउन स्वास्थ्यकर्मीहरू...
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

विश्व बैंकले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्‍यो ९८२ थान अक्सिजन कन्सन्ट्रेटर

नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती उपकरण हस्तान्तरण गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

वैकल्पिक माध्यमबाटै भएपनि भर्ना अभियान सञ्चालन गर्न विद्यालयलाई सरकारको निर्देशन

स्थानीय तहसँग समन्वय गरेर स्वास्थ्यका मापदण्ड अपनाएर भर्ना अभियान सञ्चालन गर्ने केन्द्रको निर्देशन छ। टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट सूचना प्रवाह गरी भर्ना गर्न निर्देशन दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८