आइतबार, साउन १७, २०८३

स्वास्थ्यकर्मीको कार्य सम्पादन मूल्यांकन विवरण पठाउन मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीहरूको कार्य सम्पादन मूल्यांकन (कासमु) विवरण तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- स्वास्थ्यकर्मीहरूको कार्य सम्पादन मूल्यांकन (कासमु) विवरण तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले मातहतका निकायलाई कार्यसम्पादन मूल्यांकन भरेर तोकिएको समयमा मन्त्रालयमा पठाउन निर्देशन दिएको हो।

मन्त्रालयले संघीय अस्पताल, तालिम केन्द्र, विभिन्न विभाग र प्रयोगशालाहरूलाई कार्य सम्पादन मूल्यांकन फारम भरेर तोकिएको समयभित्रमै पठाउन निर्देशन गरेको छ। मन्त्रालयले तोकिएको समयभित्रै फारम भरी नपठाएमा दर्ता र मूल्यांकन गर्न बाध्य नहुने जनाएको छ। साथै यसको जिम्मेवारी सम्बन्धित कार्यालयको भएको मन्त्रालयको भनाइ छ।

No description available.

प्रकाशित: Jul 08, 2021| 07:30 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्