सोमबार, चैत ९, २०८२

२४ घण्टामा २ हजार ३९८ संक्रमित थपिए, २ हजार ७८ संक्रमणमुक्त, १२ को मृत्यु

७ हजार ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

National life

७ हजार ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।

हालसम्म कोरोनासंक्रमण मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ रहेको छ।

प्रकाशित: Jul 13, 2021| 10:28 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्