सोमबार, चैत ९, २०८२

२४ घण्टायता १ हजार ८३१ संक्रमित थपिए,  १ हजार ५३३ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको हो
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको हो

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् भने २० जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jul 11, 2021| 11:01 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्