आइतबार, साउन १७, २०८३

कर्मचारी कोरोना संक्रमित भएपछि त्रिवि पनिका दुई दिन बन्द

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका चार कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई दिनका लागि कार्यालय बन्द गरिएको छ।  
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं– त्रिवि परीक्षा नियन्त्रण कार्यालयका चार कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई दिनका लागि कार्यालय बन्द गरिएको छ।  

चार जना कर्मचारीमा संक्रमण भएकाले असार २४ र २५ गते बाह्य सेवा बन्द गरिएको कार्यालयले जनाएको छ। आगामी आइतबारदेखि सबै सेवा सञ्चालन हुने पनि कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 07, 2021| 14:08 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्