कुनै महिलाका लागि आमा बन्नु निकै खुशीको कुरा हो। महिलाले ९ महिनासम्म बच्चालाई आफ्नो कोखमा राख्ने गर्छन्। यो समयमा गर्भवती महिलाले थुप्रै समस्या खेप्नुपर्ने हुन्छ।
चीनमा एमबीबीएस अध्ययन पूरा गरी नेपालमै रहेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन परेको छ।
राष्ट्रिय किताबखाना (शिक्षक) ले प्राविधिक ग्रेड प्राप्त गर्न योग्य सेवानिवृत्त शिक्षकको तलबी प्रतिवेदन सम्बन्धमा ७७ वटा शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रिडिप्लोमा तहको स्वास्थ्य सम्बन्धी कार्यक्रमको स्तरोन्नति लागि कार्यक्रम सञ्चालन गरेका विद्यालयसँग आवेदन माग गरेको छ।
बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। जुनसुकै दाल, तरकारीमा यसको प्रयोग गरिन्छ। जसले खानालाई स्वादिष्ट पनि बनाउँछ। यसलाई निकै फाइदाजनक मसालाको रुपमा लिइन्छ। दूधसँग बेसारको सेवन झनै राम्रो मानिन्छ।
‘काठमाडौं महानगरपालिकाभित्र वालपेन्ट गर्न नपाउने हाम्रो नीति छ। त्यसमा वडाले किन र कसरी स्वीकृति दियो थाहा भएन,' उनले भने, 'महानगरको नीतिविरुद्ध कोही पनि जाने कुरा हुँदैन। महानगरको नीतिविपरीत काम भएपछि...
सोमबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा प्रमुख कन्सल्टेन्टका रूपमा काम गर्दै आएका डा. अनुप बाँस्तोलालाई निर्देशकको जिम्मेवारी दिएको छ।
नवनियुक्त डा अनुप बाँस्तोलाले बिरामीको आवश्यकतालाई दृष्टिगत गरी अस्पताल हाताभित्र सञ्चालनमा रहेको फार्मेसी अब चौबिसै घण्टा खुला गर्ने निर्णय गरेका हुन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बराललाई नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
'सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ,' सहप्रवक्ता अधिकारीले हस्ताक्षर गरेको मन्त्रालयको सूचनामा भनिएको छ, 'त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता...