आइतबार, जेठ ३, २०८३

नर्सको लाइसेन्स परीक्षा भदौ १९ गते हुने 

नर्सको नाम दर्ता प्रमाणपत्र (लाइसेन्सिङ)  परीक्षा भदौ १९ गते हुने भएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

National life

काडमाडौं- नर्सको नाम दर्ता प्रमाणपत्र (लाइसेन्सिङ)  परीक्षा भदौ १९ गते हुने भएको छ। नेपाल नर्सिङ परिषद्ले  प्रविणता प्रमाणपत्र तह (पीसीएल नर्सिङ) वा बिएस्सी नर्सिङ उतिर्ण भएकाहरूको परीक्षा भदौ १९ गते हुने सूचित गरेको छ। जसका लागि साउन १० गतेदेखि भदौ ७ गतेसम्म अनलाइन फारम भर्न सकिने परिषद्ले जनाएको छ। 

साथै मिडवाइफरी साइन्समा उतिर्ण भएकाहरूको पनि परीक्षा हुने परिषद्ले जनाएको छ। परीक्षाका लागि साउन १० गतेदेखि अनलाइन फारम भर्न सकिनेछ।

प्रकाशित: Jul 23, 2021| 01:15 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्