७ हजार ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडी शिक्षक र विद्यालय कर्मचारीको लागि बजेटमा उल्लेख गरिएको तलब स्थानीय तहलाई प्रदान गर्नुको विकल्प नभएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा...
अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत् अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएको थियो। चार नमुना विदेश पठाइएको मध्ये एक नमुनामा डेल्टा प्लस भेटिएको छ भने ३ वटा नमुनामा डेल्टा भेटिएको छ।
‘सानातिना मानवीय त्रुटिलाई जघन्य फौजदारी अपराध सरह गरिएको कारबाही अन्तराष्ट्रिय श्रम ऐन उल्लंघन र मानमर्दन हुने देखिन्छ। तसर्थ बर्खास्त जस्तो जघन्य कारबाहीमा पुर्नविचार गर्न मध्यपश्चिम विश्वविद्यालय प्रशासन समक्ष नेपाल इन्जिनियर्स...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले २०६९ सालमा पेस गरेका स्वस्थ्यतर्फ प्रमाणपत्रतहका कार्यक्रमहरूको आवेदन प्रस्तावना अद्यावधिक मापदण्ड नपुगेकाको नगर्ने जनाएको छ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ को अनिवार्य विषयको पाठ्यपुस्तकको प्रतिलिपि तयार भइनसकेकाले छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रमा पठाउन नसकिएको जनाएको छ।